ऊर्जामन्त्री चीनमा,चिनियाँमन्त्री सिंहदरबारमा
ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासन प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। सांघाई सहयोग संगठन (एससिओ) ऊर्जा मन्त्रीस्तरीय बैठकमा भाग लिन चीन पुग्नुभएका मन्त्री खड्का र चिनियाँ प्रशासक वाङबीच निङबो शहरमा भेट भएको हो । भेटमा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध,आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको […]