‘निर्णायक’ वार्तामा कुलमान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह तथा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता जारी छ। हिजो आइतबार राति ९ बजेदेखि तीनै जना नेता पार्टी एकताका लागि निर्णायक छलफलमा जुटेको रास्वपाका एक नेताले जानकारी दिएका छन्। अस्ति शनिबार भएको त्रिपक्षीय वार्ताबाट कुलमान बाहिरिएपछि रवि र बालेनबीच सहमति भएको […]