संसद्मा बोल्न विपक्षीले अवरोध गरेपछि गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने
संसद्मा बोल्न विपक्षीले अवरोध गरेपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने हुनुभएको छ । उहाँले आज बुधबार साँझ ५ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने भएका रमेशको सचिवालयले जनाएको छ । संसद्मा बोल्न नपाएका गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने भिजिट भिसा प्रकरणमा विपक्षीहरूले राजीनामाको दबाब बढाएपछि लेखकले […]