‘टेक एन्ड पे’ नीति हेर्दा अब विद्युत उत्पादन पुगेछ : ईप्पान-अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का अध्यक्ष गणेश कार्कीले हाइड्रो उत्पादकले पनि विद्युत उत्पादन बन्द गर्नुपर्ने दिन आउन सक्ने बताएका छन् । सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट अलग गर्न खोजेको भन्दै कार्कीले विद्युतको उत्पादन बन्द गर्नु पर्ने बताएका छन् । बुधबार एक कार्यक्रममा कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित […]