विश्वलाई आकर्षित गर्दै चाइना
पछिल्लो समयविभिन्न मुलुकका अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय व्यापारमा ठूलो चुनौती देखा परे पनि चीन यसतर्फ सशक्त ढंगले अघि बढेको पाइएको छ । उत्तर पश्चिमस्थित सिन्जियाङ स्वायत्त प्रदेशको राजधानी उरुमुछीमा जुन महिनाको अन्तिम साता आयोजना गर्न लागिएको विश्वव्यापी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक समृद्धिको नयाँ चरणतर्फ अघि बढेको सिन्जियाङमा जुन २६ तारिखदेखि पाँच […]