हिजो धेरै महंगो भएको अमेरिकी डलर आज फेरी सस्तो
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी डलर पनि आज थोरै घटेको छ। अमेरिकी डलर विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल राष्ट्र बैंकका […]