मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण : एमलेको निर्णयमा अचच्म परेको प्रतिक्रिया
पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाउनुभएको छ । एमालेको मंगलबार हिजोरातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो। उषाकिरण मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत भएकाले उहाँले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत […]