आज निर्वाचन यी मात्र सवारी साधन चल्न पाउने
आज बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज बिहीबार १२ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य नसकिउन्जेल सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको निर्वाचन आयोगका […]