डढेलो-देशभरका ९ जिल्ला उच्च जोखिम र १३ जिल्लामा केहि समस्या
देशका नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतमा वन डढेलोको उच्च जोखिम देखिएको हो। यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेलधुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर जिल्ला […]