पाशुपत क्षेत्रमा मनाइयो भिंन्तुना-याली (तस्बिरहरु)
काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ । नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । काठमाडौं महानगरपालिका वडा ७र८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् ।