भारतका उपराष्ट्रपति जगदीपद्धारा राजीनामा
भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उहाँले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गर्नुभएको छ । उहाले संविधानको धारा ६७ (क) को आधारमा हिजो सोमबार राजीनामा घोषणा गर्नुभएको हो । उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राख्नुभएको छ । राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखरले […]