गत वर्ष करिब ६ करोड रुपैयाँका स्मार्ट वाच नेपाल आयात
नेपालमा गत आर्थिक वर्ष २०८१ ८२ मा साढे १ लाख ७३ हजार ६७८ थान स्मार्टवाच आयात भएको छ। यसका लागि समग्रमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१र८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात […]