रसुवाको बाढी उद्धारका लागि हेलिकप्टर घटनास्थलमा
नेपाल–चीन सिमानाको ल्हेन्दे खोला (भोटेकोसी) मा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका रसुवाका जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ। ११ जनाको उद्धार गर्न बाँकी रहेको छ । यसैबीच नेपाली सेनाको […]