आज काठमाडौँसहित विभिन्न स्थानमा वर्षाका कारण जोखिमको सम्भावना
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज भदौ ६, शुक्रबार कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसका […]