विश्वको सबभन्दा बलियो र धनी व्यक्तिबीच अचानक युद्ध
संसारकै सबभन्दा धनी अनि संसारकै सबभन्दा बलियो व्यक्तिबीच कटुता अनि सामाजिक सञ्जालमार्फत् बाझाबाझ शुरु भएको छ । संसारले यसको जबाफ अब पाउँदैछ – र त्यो खासै राम्रो देखिँदैन। डोनल्ड ट्रम्प र इलोन मस्कसँग आफ्नो कुरा राख्ने सबभन्दा विशाल माध्यमहरू छन्। अब उनीहरू एकअर्का विरुद्ध खनिएका छन्। विमतिहरू वाकयुद्धमा परिणत भएका छन्। सङ्घीय अमेरिकी सरकारका कामहरूबाट मस्कको […]