विश्व बैंक र एडीबीले नेपालमा पाँच वर्षमा पाँच खर्ब रुपैयाँ लगानी गर्दै
नेपालका दुई मुख्य वित्तीय साझेदार निकायले आगामी पाँच वर्षको साझेदारी रणनीति सार्वजनिक गरेका छन्। विश्व बैंक र एडीबीले नेपालसँगको साझेदारीको रणनीति सार्वजनिक गरेका हुन्। वित्तीय स्रोतको धेरैभन्दा धेरै आवश्यकता रहेको नेपाल सरकारका लागि राहत मिल्नेगरी यी संस्थाले आफ्नो रणनीति सार्वजनिक गरेका छन्। अहिले पनि कुल वैदेशिक ऋण तथा अनुदानमा मुख्य दातृ निकाय यिनै हुन्। विश्व […]