आजदेखि सरकारी कार्यालयको कार्य समय घट्यो
आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ। यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो। शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि […]