टी 20 वल्र्डकप-न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा
ओपनर फिन एलेनको शतकिय पारीमा साविक उपविजेता दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड दोस्रो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै गए राति बुधबार भएको पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता दक्षिण अफ्रिकामाथि ९ विकेटको फराकिलो जित निकाल्दै न्युजिल्यान्ड दोस्रो पटक उपाधि नजिक पुगेको हो। यसअघि न्युजिल्यान्ड सन् […]