‘मेरो शव उठाउन माइतीघर आउनु’- यादव
काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् । शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघरबाटै उठाउनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकारको प्रस्तावमा तयार […]