अभियानका यादवलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार
यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार अभियान दैनिकका संवाददाता श्री यादव हुमागाईलाई प्रदान गरिने भएको छ । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं […]