यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो
यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “यामाहा डे”को अवसरमा यस वर्ष विशेष महत्त्वको ूब्रिजिङ ओल्ड एन्ड न्यू, थ्रु केन्डो एक्सन्सू भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो। नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई […]