वाइसिएलको श्रम अभियानमा प्रचण्ड
नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाइसिएलले नीतिगत निर्णयमार्फत राष्ट्रियरूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक […]