चिडियाखानामा वनदेवी पूजा
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा असारे पूजा (वनदेवी पूजा) गरिएको छ । जनावरहरुको रक्षा र सुःस्वास्थ्यका लागि विधिवत रुपमा पूजाआजा गरिएको जनाइएको छ । पूजाआजाको सामग्री विसर्जन आज चिडियाखानाकै पोखरीमा गरिने छ । हरेक वर्ष असारमा वनदेवी पूजा गर्ने प्रचलन छ । चिडियाखानामा मात्र नभएर देशभरका राष्ट्रिय निकुञ्जमा यस्तो पूजा गरिने गरिन्छ । पूजाआजा असार महिनाभित्र […]