प्रधानमन्त्री शाह भारत मोदी नेपाल कुमार बेन र अजित डोभालबिच भेटवार्ता
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग जुलाई पहिलो साता भेटवार्ता गरेको खुलासा भएको छ। विदेश भ्रमण तत्काल गर्ने कि नगर्ने वा गरे कुन देश पहिला जाने भन्ने अनिर्णयमा रहेका प्रधानमन्त्री शाहले सरकार बनेको सय दिन पुगेलगत्तै प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर भारत भ्रमणको तयारीमा […]