चीनमा टापुव्यापी स्वतन्त्र भन्सार सञ्चालन: यात्रु बृद्धि
दक्षिणी चीनको हाइनान प्रान्तमा, गत वर्ष सुरु गरिएको टापुव्यापी स्वतन्त्र भन्सार सञ्चालनले अन्तर्राष्ट्रिय उडानहरू र विदेशी यात्रुहरूको संख्या बढाएको छ । चीनमा कुशल यातायात प्रणालीको सुविधाबाट अन्तर्राष्ट्रिय यात्रुहरू लाभान्वित समेत भएका छन् । चीनमा रहेका विदेशी यात्रीहरू र प्रवासीहरूले देशको विशाल र कुशल यातायात प्रणालीको फाइदा उठाइरहेका हुन् । उच्च गतिको रेल सेवा उत्तिकै प्रभावकारी […]