अर्थमन्त्री रामेश्वर र गृहमन्त्री ओमप्रकाश पक्का
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने २ जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ कुलमान घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार […]