आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको विधेयक बहुमतले पारित
आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्नका लागि नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको छ । विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अंगिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था राखिएको छ । त्यस्तै, १६ वर्ष […]