घरेलु कामदारमा विदेश जान खुला गरौं – सरकारी अध्ययन समितिको सुझाव
भिजिट भिसाका नाममा हुँदै आएको मानव तस्करी न्यूनीकरणका लागि घरेलु कामदारका रूपमा विदेश जान पाउने व्यवस्था खुला गर्न सरकारद्वारा गठित एक समितिले सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको संयोजकत्वमा गठित समितिले घरेलु कामदारका रूपमा विदेश जान नपाइने भएपछि मानव तस्करहरूले भिजिट भिसालाई माध्यम बनाएको निष्कर्ष निकालेको हो । रूपान्तरित संसद् (संविधान जारी […]