रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छ
जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक संरचनाहरु माथि आक्रमण भएको छ । जसका कारण नेपालमा औद्योगिक वातावरणमा समेत असर परेको छ । यस्तो विसम परिस्थितिमा नेपालमा पुनः औद्योगिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन के कस्ता कद्महरु चाल्नुपर्छ भन्ने विषयमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुसँग गरेको कुराकानी […]