दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
२९ जेठ, काठ्माण्डौँ । दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४ दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा सदस्य रहेका देशहरूबाट १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी र अभ्यासकर्ताहरूको सहभागितामा उक्त कार्यशाला […]