कर र ऋणमा विरोध नगर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढेको बताए। पछिल्लो सातरआठ वर्षमा वार्षिक औसत १८ प्रतिशतका दरले […]