अनलाइन टिभी पत्रकार संघद्वारा नेपालमै पहिलो पटक एआई आचारसंहिता जारी
नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचारसंहिता २०८२” जारी गरेको हो । आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता घोषणा गरेका हुन्। एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता […]