को हुने हो एचआईडीसीएलको सिइओ ?
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । सीइओ छनौट समितिले आवेदकको शैक्षिक योग्यता र अनुभवको आधारमा ५ जनाको दरखास्त स्वीकृत गरेको जनाएको हो । आवेदन स्वीकृत हुनेमा घोराही नगरपालिका ८, दाङ्गका अरुण रजौरिया, भरतपुर महानगरपालिका ७, चितवनका बासु देव भण्डारी, काठमाण्डौ […]