एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड जितिन् धादिङकी पार्वती कार्कीले
धादिङकी पार्वती कार्किले एनसेल करोडपति उपहार योजना जित्न सफल भएकी छिन् । एनसेलले असार १ देखि ३२ गतेसम्म सञ्चालनमा ल्याएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछि एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर […]