सरकारले निकाल्यो निषेधाज्ञाको सूचना
राप्रपाको आन्दोलनमा सरकारको निषेधाज्ञा लामो समयदेखि राजा र राष्ट्रबाद सहितका मुद्दा निकाली राष्ट्रवादी शक्ति नाम लिई आन्दोलनरत व्यक्तिहरूलाई सरकारले विभिन्न स्थानबाट पक्रन थालेको चित्रहरू दिनानुदिन बढ्न थालेपछि उनीहरूले काठमाण्डौ उपत्यकाभर आन्दोलन गर्ने घोषणा गरेका छन् । आईतबार कमल थापा लगायत राप्रपाका नेता सांसद सरकारले पक्रेपछि आक्रामक हुँदै राप्रपाले यस्तो घोषणा गरेको हो । उपत्यकाका केही […]