ज्योति विकास बैंकले काभ्रेस्थित मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग
ज्योति विकास बैंकले काभ्रेको रोशी गाउँपालिका– ९ स्थित मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो । सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले […]