प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिबारे छलफल
नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवाला बीचको छलफल कार्यकम सम्पन्न भएको छ । कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डिवि बस्नेतको सभापतित्व एवं महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थितो । प्रमुख अतिथि ढकालले बजेटमा कृषिको बारे अझै सम्बोधन हुन नसकेकोले […]