राष्ट्रपतिले संविधान भित्रैबाट निकास खोज्नु हुनेछ भन्ने विश्वास छ : कृष्णप्रसाद सिटौला
जेन–जी पुस्ताका युवा समूहले गरेको आन्दोलनपछि अहिले देश अस्तब्यस्त अवस्थामा छ । देश सरकारविहीनताको अवस्थामा छ । अन्तरिम सरकार गठनका विषयमा विभिन्न अड्कलबाजी भइरहेको छ । संविधान, राष्ट्रपति र सेना प्रमुखको भुमिकाका विषयमा पनि सर्वत्र चासो र चिन्ता छ । यीनै विषयमा वर्तमान संविधान निर्माणका बखत महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँगको […]