नवीन सुविधा र आकर्षक लुक्स रहेको हुण्डाईको नयाँ क्रेटा, नेपाल भित्रियो
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मिड साइज एसयूभी सेगमेन्टमा आएको यो नयाँ गाडी सार्वजनिक गरेको हो । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम, एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् । त्यसैगरी, पछाडि भागमा […]