विदाको बेला गाउँमा घुम्न जाम
‘यो देश एउटा लागूपदार्थ हो।’ झट्ट सम्झन्छु, राजु झल्लु प्रसादले लेखेको यो कविता। कविताले भन्छ– देशभित्र हेर्नुपर्ने, बुझ्नुपर्ने, अलमलिने, बिसाउने यति धेरै ठाउँ, विषय र पात्र परिवेश छन् कि कसैलाई कुँजिएर बस्ने छुट छैन। त्यसैले आफ्ना साथीसँगीलाई उनी झोला टिपेर हिँडिहाल्न आग्रह गर्छन्। राजुले जिस्क्याएझैँ लाग्यो, कति कोचिएर बस्न सक्या हो दाइ यस खाल्डोमा? ‘ब्याकप्याक’ […]