धैर्य नगुमाउनू, अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले हालैको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगे पनि उद्योगी व्यवसायीहरूले आफ्नो मनोबल कमजोर पार्न नहुने बताएका छन्। उनले आफ्नो लगानीमा रहेका चन्द्रागिरि र मौलाकाली केबलकार लगायतका व्यवसायमा समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै यसले मन दुखाएको भए पनि निजी क्षेत्रको नेतृत्व […]