चितवन राईनोजले एनपिएल दिश्रो सिजनका लागि गर्यो ६ खेलाडी रिटेन्ड
चितवन राइनोजले एनपिएल दोस्रो सिजनका लागि आफ्नो ६ खेलाडीहरुलाई रिटेन्ड गरेको छ खेलाडीहरूको नामाकरण यसप्रकार रहेको छ – मार्की खेलाडी -कुशल मल्ल ग्रेड A – रिजन ढकाल, कमलसिंह ऐरी ग्रेड B – दीपक बोहरा, अमरसिंह रौटेला ग्रेड C – गौतम केसी एनपिएलका लागि धमाधम खेलाडीहरुको नाम सार्बजनिक भइरहेको छ