एपस्टिन प्रकरण:मैले केही गलत गरेको छैन ‘अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टन’
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले एपस्टिन प्रकरणमा संसदीय समिति (कंग्रेसनल कमिटी) लाई बयान दिएका छन्। बीबीसीका अनुसार न्युयोर्कमा संसदीय समितिले उनीसँग शुक्रबार दिनभर बन्द कोठामा बयान लिएको थियो। त्यस क्रममा पूर्वराष्ट्रपति क्लिन्टनले भने, ‘मैले केही देखेको छैन र केही गलत गरेको छैन।’ अमेरिकाको न्याय विभागले हालै जारी गरेको यौन अपराधमा संलग्न अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित […]