आज विश्व मधुमेह दिवस:नेपालमा पनि मनाइँदै
नेपाल सहित विश्वभर आज विश्व मधुमेह दिवस मनाइँदै छ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन थालिएको हो। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् […]