एनआरएनएका पुर्ब अध्यक्ष जीवा लामिछानेको शेयर बजारबारे लेख्छन्-
शेयर बजारमा गरिने लगानी संबन्धि एउटा रोचक प्रसंगः शेयर बजारमा लगानी गरेर आफ्नो भाग्य अजमाउने चाहना धेरैलाई हुन्छ । सर आइज्याक न्युटनलाई पनि त्यो चाहना भएछ । सन् १७२० मा आइज्याक न्युटनले उती बेलाको निक्कै ठूलो ‘साउथ सी कम्पनी’ मा शेयर लगानी गरेछन् । कम्पनीको शेयर मूल्य बढेर सतप्रतिसत नाफा हुने अवस्थामा पुगेपछि न्युटनले आफूसंग […]