राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन्
राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । बिहीबार राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक पार्टी कार्यालय धुम्बराहीमा बसेको थियो । उक्त बैठकले देहायका निर्णय लिएको हो । राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरु कारवाहीको माग समेत गरेको छ । जेन-जी आन्दोलनका सम्बन्धमा ः १. जेनजी आन्दोलनको […]