प्रेमनगरमा झडप-मतदान अवरुद्ध
बर्दिबास नगरपालिका–७ स्थित प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका छन्। झडप चर्किएपछि बिहान करिब १०स्१५ बजेदेखि उक्त केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल बाहिर भएको झडपका क्रममा विपक्षी समूहले हानेको ढुंगा लागेर वडाध्यक्ष रामसोगारथ यादव भोरिल र उहाँका भाइ रामकरण यादव घाइते हुनुभएको हो। रामकरण यादवको टाउकोमा गहिरो चोट लागेको र […]