ट्रम्पको हस्तक्षेपले खामेनीको हत्या योजना रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायलले बनाएको योजना अन्तर्गत ईरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको हत्या गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । विभिन्न बिदेशी संचार माध्यमहरु एपी,सिएनएन,फक्सन्यूज, सीबीएस न्यूज लगायतलाई अमेरिकी अधिकारीहरूले बताएको उल्लेख गरेका छन् । एक अमेरिकी अधिकारीका अनुसार, इजरायली पक्षसँग खामेनीलाई मार्ने मौका थियो, तर राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई यो विचार […]