अमेरिकी डलरको मुल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज शुनिबारका लागि विदेशी विनिमयदर लागु गरेको छ । अमेरिकी डलरको मुल्य घटेको छ । १ अमेरिकी डलरको खरिद मुल्य १ सय ३६ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसको बिक्रिदर १ डलरको १ सय ३७ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो १ को […]