लेखक एंव पूर्व अर्थमन्त्री पाण्डेको निधन आज अन्त्येष्टि
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको हिजो शुक्रबार राति पौने ८ बजेको समयमा काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो । स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तीन महिनाअघि क्यान्सर देखिएका पाण्डे घरमै उपचाररत थिए । वि।सं। २०४६ सालको आन्दोलनपछि गठित […]